Kathmandu Press

तेजाव आक्रमण र यौनहिंसाविरुद्धको अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं, चैत  १७ : सरकारले तेजाव आक्रमण र यौनहिंसा विरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड...
तेजाव आक्रमण र यौनहिंसाविरुद्धको अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं, चैत  १७ : सरकारले तेजाव आक्रमण र यौनहिंसा विरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो।

केपी ओली सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएका कारण तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो।

सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्