Kathmandu Press

नेपाली सेनाले खोल्यो चार हजारका लागि भर्ना

काठमाडौं, चैत १७ : नेपाली सेनाले चार हजार सैन्यका लागि भर्ना खोलेको छ।सेनाको भर्ना छनोट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन मागेको हो।...
नेपाली सेनाले खोल्यो चार हजारका लागि भर्ना

काठमाडौं, चैत १७ : नेपाली सेनाले चार हजार सैन्यका लागि भर्ना खोलेको छ।

सेनाको भर्ना छनोट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन मागेको हो। खुला तथा समावेशी गरी चार हजार जनाको माग गरिएको छ।

निर्देशनालयले बिहीबार प्रकाशित गरेको सूचनामा देशभरका विभिन्न गणमा आवेदन दिन सकिनेछ। आजदेखि वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।

सैन्य भर्ना सम्बन्धी सूचना:

प्रकाशित मिति: ०८:०० बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्