Kathmandu Press

नेदरल्यान्ड्सद्वारा १७ रुसी कूटनीतिज्ञलाई देश छाड्न निर्देशन 

द हेग, चैत १६ : नेदरल्यान्ड्सले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको छ।नेदरल्यान्ड्समा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारीविपरीत कार्य गरेको...
नेदरल्यान्ड्सद्वारा १७ रुसी कूटनीतिज्ञलाई देश छाड्न निर्देशन 
Hardik ivf

द हेग, चैत १६ : नेदरल्यान्ड्सले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको छ।

नेदरल्यान्ड्समा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेवारीविपरीत कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो।   

नेदरल्यान्ड्सको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नुपरेको जानकारी दिएको छ। 

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्