Kathmandu Press

वाचाविपरीत युक्रेनको चेर्निगिभमा रुसद्वारा रातभर गोलाबारी

किभ, चैत १६ : युक्रेनी अधिकारीहरूले बुधबार रुसी सेनाले उत्तरी सहर चेर्निगिभमा बमबारी गरेको जनाएको छ।मस्कोले यस क्षेत्रमा सैन्य गतिविधिलाई फिर्ता गरेको दाबी गरे...
वाचाविपरीत युक्रेनको चेर्निगिभमा रुसद्वारा रातभर गोलाबारी

किभ, चैत १६ : युक्रेनी अधिकारीहरूले बुधबार रुसी सेनाले उत्तरी सहर चेर्निगिभमा बमबारी गरेको जनाएको छ।

मस्कोले यस क्षेत्रमा सैन्य गतिविधिलाई फिर्ता गरेको दाबी गरे पनि रातभर गोलाबारि गरेको युक्रेनको दाबी छ। 

क्षेत्रीय गभर्नर व्याचेस्लाभ चाउसले सामाजिक सञ्जालमा लेखेका छन्, ूशत्रुले चेर्निगिभ क्षेत्रमा आफ्नो ुगतिविधिमा कमीु  देखाए पनि हमलाहरू जारी छन्।

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, चैत १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्