Kathmandu Press

४० लाखभन्दा बढी युक्रेनीले  देश छाडे : राष्ट्रसंघ

काठमाडाैं, चैत १६ : रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ।युनएचसिआर संयुक्त राष्ट्रसंघ...
४० लाखभन्दा बढी युक्रेनीले  देश छाडे : राष्ट्रसंघ
Hardik ivf

काठमाडाैं, चैत १६ : रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ।

युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको  जनाएअनुसार  ४० लाख १९ हजार २ सय ८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए।

तीमध्ये  २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए।

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्