Kathmandu Press

इजरायलमा गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक

इजरायल, चैत १६ :  इजरायलमा मंगलबार भएकाे गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक रहेकाे जनाइएकाे छ।मध्य इजरायली सहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँचजनाकाे...
इजरायलमा गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक

इजरायल, चैत १६ :  इजरायलमा मंगलबार भएकाे गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक रहेकाे जनाइएकाे छ।

मध्य इजरायली सहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँचजनाकाे हत्या गरेका थिए। तीमध्ये दुईजना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ।

आक्रमणमा युक्रेनका नागिरक २३  र ३२ वर्षीय रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, चैत १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्