Kathmandu Press

पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

पेरु, चैत १५ : पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी(प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन्।कुल ५५ सांसद्ले...
पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए
Hardik ivf

पेरु, चैत १५ : पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी(प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन्।

कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने ५४ जनाले विपक्षमा र १९ जना अनुपस्थित  रहेका थिए । 

भ्रष्टाचार र नैतिक अक्षमताको आरोप लागेका उनका विरुद्ध महाभियोग  पास गराउन ८७ मत आवश्यक थियो।  

प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्