Kathmandu Press

३६ डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) 

काठमाडौं, चैत १५ : नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा भएको प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रले सोमबार साँझ डिएसपीहरुको सरुवा गरेका...
३६ डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) 

काठमाडौं, चैत १५ : नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा भएको  छ। प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले सोमबार साँझ डिएसपीहरुको सरुवा गरेका हुन्। 

सरुवा सूची अनुसार इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा ज्ञानकुमार महतो, इलाका प्रहरी कार्यालय, दमकमा दिलिपकुमार गिरी र इलाका प्रहरी कार्यालय अनारमनीमा रुँगमबहादुर कुँवर पठाइएका छन् ।

सूची

प्रकाशित मिति: १०:२९ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्