Kathmandu Press

चैत २६ मा हुने भनिएको शाखा अधिकृतको परीक्षा स्थगित

काठमाडौं, चैत १३ : लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ ।शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको यही चैत २६...
चैत २६ मा हुने भनिएको शाखा अधिकृतको परीक्षा स्थगित

काठमाडौं, चैत १३ : लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ ।

शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको यही चैत २६ गते तय गरिएको परीक्षा स्थगित गरिएको आयोगले जनाएको हो ।

सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने सिलसिलामा परीक्षा स्थगित गरिएको बताईएको छ । 

प्रकाशित मिति: २०:४३ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्