Kathmandu Press

राप्रपा सल्लाहकार समितिको अध्यक्षमा थापा

काठमाडौं, चैत १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा रूपन्देहीका निरञ्जन थापा नियुक्त भएका हुन् ।  पार्टी प्रवक्ता मोहन...
राप्रपा सल्लाहकार समितिको अध्यक्षमा थापा

काठमाडौं, चैत १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा रूपन्देहीका निरञ्जन थापा नियुक्त भएका हुन् ।  

पार्टी प्रवक्ता मोहन श्रेष्ठकाअनुसार आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा थापालई नियुक्त गरेका हुन् ।

उनी पूर्व गृह मन्त्री एवं कानुनमन्त्री समेत हुन् । 

प्रकाशित मिति: १९:३४ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्