Kathmandu Press

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले सोमबार पहिलो बैठक गर्ने

सोल, १३ चैत : दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक-योलले सोमबार पहिलो बैठक बोलाएका छन्।राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उनले मुख्य पदाधिकारीहरूलाई...
दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले सोमबार पहिलो बैठक गर्ने

सोल, १३ चैत : दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक-योलले सोमबार पहिलो बैठक बोलाएका छन्।

राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उनले मुख्य पदाधिकारीहरूलाई बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ।

उनले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १५:४९ बजे, आइतबार, चैत १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्