Kathmandu Press

शीतलनिवासमा राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता (तस्बिरहरु) 

काठमाडौं, चैत १३ : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। विदेशमन्त्री यी सहितको प्रतिनिधिमण्डल राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार बिहान...
शीतलनिवासमा राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता (तस्बिरहरु) 

काठमाडौं, चैत १३ : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। विदेशमन्त्री यी सहितको प्रतिनिधिमण्डल राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार बिहान शीतलनिवास पुगेको हो। 

शीतलनिवासको भेटवार्ता सकेर विदेशमन्त्री यी नक्सालस्थित मेरियट होटल पुगेका थिए। मेरियटमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । यीले लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। 


 

प्रकाशित मिति: १२:३० बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्