Kathmandu Press

अस्ट्रियाको संसदद्वारा रसिया टुडे प्रसारणमा प्रतिबन्ध

भियना, चैत १२ : अस्ट्रिया संसद्को तल्लो सदनअन्तर्गत राष्ट्रिय काउन्सिलले बिहीबार देशमा रसिया टुडे (आरटी) प्रसारणमा प्रतिबन्ध लगाएको छ।'रसिया टुडे प्रतिबन्धित छ। यसैले अस्ट्रियाले...
अस्ट्रियाको संसदद्वारा रसिया टुडे प्रसारणमा प्रतिबन्ध
Hardik ivf

भियना, चैत १२ : अस्ट्रिया संसद्को तल्लो सदनअन्तर्गत राष्ट्रिय काउन्सिलले बिहीबार देशमा रसिया टुडे (आरटी) प्रसारणमा प्रतिबन्ध लगाएको छ।

'रसिया टुडे प्रतिबन्धित छ। यसैले अस्ट्रियाले रुसविरुद्धको प्रतिबन्धको सान्दर्भिक भाग लागु गर्दछ र अस्ट्रियाका नेटवर्क प्रदायकहरूलाई रूस टुडे प्रसारण गर्न निषेध गर्दछ,' काउन्सिलले भनेकाे छ।

यो युक्रेनमा रूसको आक्रामक युद्धबारे नक्कली समाचार फैलाउने कार्य रोक्न गरिएको कदम भएकाे काउन्सिलले जनाएको छ।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्