Kathmandu Press

'उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्‍याे'

सियाेल, चैत १० : उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले बताएका छन्।प्योङयाङले सन् २०१७ यता पहिलोपटक यस्तो...
'उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्‍याे'

सियाेल, चैत १० : उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले बताएका छन्।

प्योङयाङले सन् २०१७ यता पहिलोपटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको  बताइएको छ।

यो 'अध्यक्ष किम जोङ उनले अन्तरराष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो,' मुनले एक विज्ञप्तिमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, चैत १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्