Kathmandu Press

उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

सियोल, चैत १० : उत्तर कोरियाले बिहीबार एक ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको  दक्षिण कोरियाको सेनाले जनाएको छ।आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र...
उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

सियोल, चैत १० : उत्तर कोरियाले बिहीबार एक ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको  दक्षिण कोरियाको सेनाले जनाएको छ।

आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो शृङ्खला हो।

‘उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ,’ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन्।

प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, चैत १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्