Kathmandu Press

युरोपमा वढ्यो कोभिड संक्रमण 

काठमाडौं, चैत ७ : जर्मनी, फ्रान्स, इटाली र बेलायत लगायत धेरै युरोपेली देशहरूले कोभिड-१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको...
युरोपमा वढ्यो कोभिड संक्रमण 

काठमाडौं, चैत ७ : जर्मनी, फ्रान्स, इटाली र बेलायत लगायत धेरै युरोपेली देशहरूले कोभिड-१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको छ।  

विश्व स्वास्थ्य संगठनले मङ्गलबार  बताएअनुसार युरोपमा कोभिड सङ्क्रमणका घटनाहरु बढेको पाइएको छ।

डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले मोल्डोभामा पत्रकार सम्मेलनमा  उल्लेख गरेअनुसार युरोपमा महामारीको बढेको छ तर नियन्त्रण गर्न सकिने आशा छ।  

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, चैत ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्