युक्रेनको किभमा बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु
किभ, चैत ७ : युक्रेनको राजधानी किभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन्।पत्रकारका...
किभ, चैत ७ : युक्रेनको राजधानी किभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन्।
पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको 'रेट्रोभिल' सपिङ मलको अगाडि ६ वटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।
प्रकाशित मिति: १५:३६ बजे, सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












