Kathmandu Press

युक्रेनबाट चिनियाँ नागरिक लिएर दुई विमान सोमबार चीन आइइपुगे

बेइजिङ, चैत ७ : युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान सोमबार सकुशल चीन पुगेका छन्।बिहान ८ः३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको...
युक्रेनबाट चिनियाँ नागरिक लिएर दुई विमान सोमबार चीन आइइपुगे

बेइजिङ, चैत ७ : युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान सोमबार सकुशल चीन पुगेका छन्।

बिहान ८ः३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो उडान बिहान ८ः३९ मा मध्य चीनको झेङझाउ शहरमा पुगेको छ।

यसअघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान १७ अस्थायी उडानहरू भइसकेका छन्। रुस-युक्रेन द्वन्द्व सुरु भएयता विदेशी नागरिकहरूले युक्रेन छाड्ने क्रम तीव्र बनेको छ।

प्रकाशित मिति: १२:२३ बजे, सोमबार, चैत ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्