Kathmandu Press

रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

मस्को, चैत ६ : रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ।उक्त प्रहारले युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त...
रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

मस्को, चैत ६ : रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ।

उक्त प्रहारले युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताइएको छ।

‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरूसहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो,’ रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ । 

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, चैत ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्