Kathmandu Press

तालिबानले अर्को हप्ता बालिकाका लागि  विद्यालय खोल्ने

काबुल, चैत ६ : तालिबानले मार्च २२ देखि  छात्राहरूलाई  पनि विद्यालय जना अनुमति दिने भएको छ।यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे...
तालिबानले अर्को हप्ता बालिकाका लागि  विद्यालय खोल्ने

काबुल, चैत ६ : तालिबानले मार्च २२ देखि  छात्राहरूलाई  पनि विद्यालय जना अनुमति दिने भएको छ।

यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे देखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध अन्त्य हुनेछ। 

ह्युमन राइट्स वाच (एचआरडब्लु) का पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले उद्घाटन यो निर्णयसँगै बालिकाहरूले पढ्न पाउने अधिकारीको केही हदसम्म भए पनि सुनिश्चितता गर्नेछ।  

सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुचल्ने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो।

अधिकांश कन्याहरुले पढ्ने माध्यमिक विद्यालय बन्द छन्। विश्वविद्यालयहरू भर्खरै नयाँ नियमहरूको साथ पुनस् खोलिएका छन्। 

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, चैत ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्