Kathmandu Press

मारवाडी संघका पूर्वअध्यक्षद्वयलाई मरणोपरान्त सम्मान

झापा, चैत ३ :  भद्रपुरका पुराना व्यवसायी एवं मारवाडी संघका पूर्व अध्यक्षद्वय पर्शुराम अग्रवाल र  ओमप्रकाश साहेवालालाई मरणोपरान्त सम्मान गरिएको छ।संघद्वारा आज आयोजित कार्यक्रममा...
मारवाडी संघका पूर्वअध्यक्षद्वयलाई मरणोपरान्त सम्मान
Hardik ivf

झापा, चैत ३ :  भद्रपुरका पुराना व्यवसायी एवं मारवाडी संघका पूर्व अध्यक्षद्वय पर्शुराम अग्रवाल र  ओमप्रकाश साहेवालालाई मरणोपरान्त सम्मान गरिएको छ।

संघद्वारा आज आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीले माध्यामिक शिक्षा परीक्षा (एसइई) देखि स्नातक तहसम्मको उत्कृष्ट अंक ल्याउने तथा चित्रकलामा राम्रो दखल राखेका छ।

विद्यार्थी र पाँच ज्येष्ठ नागरिकलाई पनि सम्मान गरे। कार्यक्रममा मारवाडी भाषाबाट विभिन्न गीत, नृत्य, नाटक र कवितालगायत बृहत् सांस्कृतिक कार्यक्रम गरिएको थियो।

प्रकाशित मिति: १५:०० बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्