Kathmandu Press

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउने : मुख्यमन्त्री राउत

जनकपुरधाम, चैत ३ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।हाेली...
होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउने : मुख्यमन्त्री राउत

जनकपुरधाम, चैत ३ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

हाेली पर्वको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले मधेस प्रदेश तथा देशविदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नाका साथै  ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिलामध्यमा परिक्रममा सहभागी सम्पूर्ण साधुसन्त र धर्मानुरागीलाई समेत शुभकामना दिएका छन्।  
  

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्