एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
काठमाडौं, चैत ३ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने समाजवादीले जनाएको...
काठमाडौं, चैत ३ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।
बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने समाजवादीले जनाएको छ ।
बैठकमा स्थानीय तह निर्वाचन उम्मेदवार टुंगो लगाउने निकाय र निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।
प्रकाशित मिति: ०८:२५ बजे, बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











