Kathmandu Press

राष्ट्रपति जेलेन्स्कीद्वारा आकाशको रक्षा गर्न 'नो-फ्लाइ जोन' को लागि आह्वान नवीकरण

राष्ट्रपति जेलेन्स्कीद्वारा आकाशको रक्षा गर्न 'नो-फ्लाइ जोन' को लागि आह्वान नवीकरण

वाशिंगटन, चैत २ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो-फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन।

'मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नु छ। मलाई तपाईंको निर्णय र सोही अनुरूपको मद्दत पनि चाहिन्छ,' उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा  सो आग्रह गरेका छन।

यो सबै 'रुसले हाम्रा स्वतन्त्र शहरहरूलाई आतंकित गर्न सक्षम नहोस्।' भन्नका लागि हो उनले भने।

प्रकाशित मिति: १९:४२ बजे, बुधबार, चैत २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्