Kathmandu Press

एमाले संसदीय दलको बैठक बस्दै 

काठमाडौं, चैत २ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। सरकारले संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले  संसदीय दलको बैठक...
एमाले संसदीय दलको बैठक बस्दै 

काठमाडौं, चैत २ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। सरकारले संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले  संसदीय दलको बैठक बोलाएको हो। 

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो तीन बजेका लागि बोलाइएको हो। 

अधिवेशन अन्त्य भएपछि संसदीय दलको बैठक बस्ने पार्टीको चलन अनुसार नै नियमित बैठक बोलाइएको उनले बताए। 

प्रकाशित मिति: ११:२६ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्