युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट
कीभ, चैत १ : युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण...
कीभ, चैत १ : युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले उल्लेख गरेका छन् ।
उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।
एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन्।
प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












