Kathmandu Press

अमेरिकाले ‘विकृत सूचना’ फैलायो  : चीन

बेइजिङ, फागुन ३० : आफ्नो चीनका बारेमा अमेरिकाले  ‘विकृत सूचना’ फैलाएको दाबी चीनले गरेको छ।बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि युक्रेन...
अमेरिकाले ‘विकृत सूचना’ फैलायो  : चीन

बेइजिङ, फागुन ३० : चीनका बारेमा अमेरिकाले  ‘विकृत सूचना’ फैलाएको दाबी बेइजिङले गरेको छ।

बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि युक्रेन युद्धमा चीनको भूमिकाबारे वासिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएका हुन्।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ।’
 

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, फागुन ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्