Kathmandu Press

चीनकाे रासायनिक कारखानामा आगलागी हुँदा सातको मृत्यु

बेइजिङ, फागुन ३० : चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।बाओटो सहरको होन्डलोन जिल्लामा रहेको...
चीनकाे रासायनिक कारखानामा आगलागी हुँदा सातको मृत्यु

बेइजिङ, फागुन ३० : चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।

बाओटो सहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान स्थानीय समयअनुसार २ बजेर ८ मिनेट जाँदा भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको सिन्ह्वाले जनाएको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ। 

प्रकाशित मिति: १२:२१ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्