Kathmandu Press

अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच छलफल

वासिङ्टन, फागुन ३० : अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल भएको छ।दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा...
अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच छलफल

वासिङ्टन, फागुन ३० : अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल भएको छ।

दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आआफ्ना प्रतिबद्धतालाई पुनः जोड दिएका छन्। 

राष्ट्रपति बाइडेनले आज फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग रूसको युद्ध फेरि छलफल गरेको ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ। गत फेब्रुअरी  २४ मा रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारबाही सुरु गरेको थियो। 

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, फागुन ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्