Kathmandu Press

प्रदेश नं १ को मन्त्रिपरिषद्को निर्णय यस्तो छ 

विराटनगर, फागुन २७ : प्रदेश नं १ को मन्त्रिपरिषद्को  बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २  तथा ३ संशोधन गर्ने र प्रदेश...
प्रदेश नं १ को मन्त्रिपरिषद्को निर्णय यस्तो छ 
Hardik ivf

विराटनगर, फागुन २७ : प्रदेश नं १ को मन्त्रिपरिषद्को  बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २  तथा ३ संशोधन गर्ने र प्रदेश सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक–२०७८ प्रदेशसभाको बैठकमा लैजाने निर्णय गरेको छ । 

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्