किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान
बिस्केक, फागुन २७ : किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।'बिहीबार बिहान २स्५० बजे, मार्च ११,...
बिस्केक, फागुन २७ : किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।
'बिहीबार बिहान २स्५० बजे, मार्च ११, २०२२ मा किर्गिज(ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको' सीमा सेवाले उल्लेख गरेको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: १४:५९ बजे, शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












