प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा
काठमाडौं, फागुन २७ : प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान...
काठमाडौं, फागुन २७ : प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
विश्व मृगौला दिवसका अवसरमा मृत्यु भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरिएको हो ।
प्रकाशित मिति: ०६:५६ बजे, शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











