Kathmandu Press

मारिउपोल अस्पतालमा आक्रमण, बालिकासहित तीनजनाको मृत्यु

कीभ, फागुन २६ : दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिकासहित कम्तीमा तीनजनाको मृत्यु भएको छ।उक्त आक्रमण बुधबार भएको स्थानीय...
मारिउपोल अस्पतालमा आक्रमण, बालिकासहित तीनजनाको मृत्यु

कीभ, फागुन २६ : दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिकासहित कम्तीमा तीनजनाको मृत्यु भएको छ।

उक्त आक्रमण बुधबार भएको स्थानीय अधिकारीहरूले आज (बिहीबार) बताएका छन्।

युक्रेनको घेराबन्दीमा रहेको मारिउपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिकासहित तीनजनाको मृत्यु भएको नगर परिषद्ले उल्लेख गरेको छ।

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्