Kathmandu Press

यस्तो छ– होटल, रेस्टुरेन्ट, डान्सबार २४ सै घण्टा सञ्चालन गर्न दिने गृहकाे परिपत्र

फणिन्द्रमणि पोखरेलको नेतृत्वमा बनेकाे कार्यदलको सिफारिसका आधारमा गृहले रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो।
यस्तो छ– होटल, रेस्टुरेन्ट, डान्सबार २४ सै घण्टा सञ्चालन गर्न दिने गृहकाे परिपत्र

काठमाडौं, फागुन २५ : सरकारले होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने दिने भएको छ । गृह मन्त्रालयले आज प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए । सोही कार्यदलको सिफारिसका आधारमा गृहले रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो।

यस्तो छ गृहको परिपत्र

 

प्रकाशित मिति: २१:३० बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्