Kathmandu Press

रामचन्द्र यादव बने सिरहाकाे कांग्रेस सभापति

रामचन्द्र यादव बने सिरहाकाे कांग्रेस सभापति

काठमाडाैं, फागुन २४ : सिरहा जिल्लाकाे कांग्रेस सभापितमा रामचन्द्र यादव निर्वाचित भएका छन्। अर्का उमेदवार रामसुन्दर चौधरीलाई हराउँदै उनी सभापति भएका हुन्।

यादवले १४२६ मत ल्याउँदा चौधरीले ८८७ मत ल्याएका थिए।

यादव यसअघि पनि सिराहा सभापति थिए।

सिराहा कांग्रेस अधिवेशनमा दुई हजार चार सय ७३ मत खसेको थियो।

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्