Kathmandu Press

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन्  : राष्ट्रसंघ

ओस्लो, फागुन २४ संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एकदुई दिनमा २० लाख पुग्न सक्ने बताउनु भएको...
युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन्  : राष्ट्रसंघ

ओस्लो, फागुन २४ : संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एकदुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन्।

'मलाई लाग्छ कि आज वा भोलितिरै  विस्थापित शरणार्थीको  सङ्ख्या २० लाख पार गर्नेछ,' शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा बताए।

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, फागुन २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्