Kathmandu Press

'चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ'

बेइजिङ, फागुन २३ :  चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्ने बताएका छन्।चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने...
'चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ'
Hardik ivf

बेइजिङ, फागुन २३ :  चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगका लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने राज्य परिषद्का सदस्यसमेत रहेका विदेशमन्त्री वाङले सोमबार बताएका हुन्।

प्रकाशित मिति: १४:२७ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्