Kathmandu Press

अमेरिकाका अधिकांश बालबालिका कोराेना संक्रमित

वासिङ्टन, फागुन २१ : युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट संक्रमित...
अमेरिकाका अधिकांश बालबालिका कोराेना संक्रमित

वासिङ्टन, फागुन २१ : युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट संक्रमित भएको देखाएको छ।

संक्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट सिडिसीको अनुमानअनुसार १४० मिलियनभन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।

उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ।

बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र ११ वर्ष सम्मका बालबालिकाहरु मध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमण को एन्टिबडी छ।

प्रकाशित मिति: १२:३० बजे, शनिबार, फागुन २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्