Kathmandu Press

व्याख्यात्मक घोषणाका नाममा जनतामाथि भ्रम  छरियो : महासचिव पोखरेल

काठमाडाैं, फागुन १९ : एमाले महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा...
व्याख्यात्मक घोषणाका नाममा जनतामाथि भ्रम  छरियो : महासचिव पोखरेल

काठमाडाैं, फागुन १९ : एमाले महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे। 

महासचिव पोखरेलले  सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोपसमेत लगाए। 

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्