वाशिंगटन, फागुन १९ : अमेरिकाले युक्रेनमा सयौं स्टिङर मिसाइल पठाएको छ।
अमेरिकाले सोमबार स्टिङर मिसाइल प्रदान गरेको एनबिसी न्युजले जनाएको छ।
यसमा जेभलिन एन्टी–ट्यांक मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ।
प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, फागुन १९, २०७८