अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोनाभाइरस संक्रमण
क्यानबेर्रा, फागुन १८ : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ। उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका छन्।उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड...
क्यानबेर्रा, फागुन १८ : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ।
उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका छन्।उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताएको उनको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ।
आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताएको जनाइएको छ।
प्रकाशित मिति: १६:०१ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












