Kathmandu Press

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड १९ पोजेटिभ

सिड्नी, फागुन १८ : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ। उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन्।उनले मंगलबारको परीक्षणबाट आफूलाई...
अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड १९ पोजेटिभ

सिड्नी, फागुन १८ : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ। उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन्।

उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड-१९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताउनुभएको सो वेभसाइटमा राखिएको छ।

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, फागुन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्