नेपालमा परियाेजना अघि बढाउने बाटो खुल्यो ः एमसिसी
काठमाडौं, फागुन १८ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) ले नेपालको प्रतिनिधिसभाले एमसिसी सम्झौता अनुमोदन भएपछि त्यसअन्तर्गतका परियोजनाको काम अघि बढाउने बाटो...
काठमाडौं, फागुन १८ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) ले नेपालको प्रतिनिधिसभाले एमसिसी सम्झौता अनुमोदन भएपछि त्यसअन्तर्गतका परियोजनाको काम अघि बढाउने बाटो खुलेको बताएको छ।
एमसिसी मुख्यालयले मंगलबार एक विज्ञप्ती जारी गरेर त्यस्तो बताएको हो। सम्झौता अनुमोदनपछि नेपालसँग सहकार्य गर्ने अवसर प्रापत भएको एमसिसीले उल्लेख गरेको छ।
परियोजनाले नेपालमा विद्युत विस्तार गर्नुका साथै धेरै रोजगारी सिर्जना गर्ने एमसिसी मुख्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रकाशित मिति: १३:४७ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)