Kathmandu Press

देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडाैं, फागुन १८ : प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको...
देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडाैं, फागुन १८ : प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभाबाट एमसिसी पारित भएपछिको अवस्थाका बारेमा समीक्षा गरेको जनाइएको छ।

उनीहरूबीच समसामयिक राजनीतिक विषयका साथै आसन्न स्थानीय तह निर्वाचनसम्म गठबन्धनलाई केकसरी अगाडि बढाउने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। 

प्रकाशित मिति: १३:४० बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्