काठमाडौं, फागुन १७ : संसदबाट एमसिसी अनुमोदन भएको दुई दिनपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पत्रकार सम्मेलन गरी एमसिसीका बारेमा धारणा सार्वजनिक गर्न लागेको छ।
तीनकुनेस्थित होटल रोयल ब्यांकेटमा एमालेको पत्रकार सम्मेलन जारी छ।