Kathmandu Press

प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते 

काठमाडौं, फागुन १५ : प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते बुधबार बस्ने भएको छ । आइतबार बसेको दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता एमसीसी माथी...
प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते 

काठमाडौं, फागुन १५ : प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते बुधबार बस्ने भएको छ । 

आइतबार बसेको दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता एमसीसी माथी व्याख्यात्मक घोषणा पारित गर्दै स्थगन गरिएको हो । 

यसअघि आजै बसेको प्रतिनिधि सभको पहिलो बैठकले सैद्धान्तिक एमसीसी परियोजनामा सैद्धान्तिक छलफल पश्चात् पारित गरेको थियो ।

प्रकाशित मिति: २१:१३ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्