भीम रावलाई गगन थापाको चुनौती : बहस अछाममा गर्ने कि काठमाडौंमा ?
काठमाडौं, फागुन १५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका नेता भीम रावललाई एमसिसीका बारेमा बहसका लागि चुनौती दिएका छन् ।आइतबार बसेको...
काठमाडौं, फागुन १५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका नेता भीम रावललाई एमसिसीका बारेमा बहसका लागि चुनौती दिएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले व्याख्यात्मक घोषणाका बारेमा बोल्दै थापाले नक्कली राष्ट्रवादी नदेखाउन चेतावनी समेत दिए ।
उनले एमाले नेता भीम रावलप्रति संकेत गर्दै एमसिसीका बारेमा अछाम वा काठमाडौं कहाँ गर्ने भन्दै छलफलका लागि तयार भएको भन्दै चुनौती दिए ।
“पाँच वर्षभित्र सेना आएन, अमेरिकी कानुन लागू भएन भने थानकोट कट्न नागरिकता खोसिन तयार हो ?,” उनले चुनौती दिए ।
प्रकाशित मिति: २०:५३ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)