काठमाडौ, फागुन १५ : एमसिसी अनुमोदनका लागि प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
आइतबार दिउँसो एमसिसीमाथि सैद्धान्तिक छलफल सकिएपछि सामान्य छलफलपश्चात १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै एमसिसी अनुमोदन गर्न लागिएको हो।