एमसीसी सम्झौताबारे १२ बुँदे व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत
काठमाडौं, फागुन १५ : एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणा...
थप समाचार






