प्रतिनिधिसभाको दोस्रो बैठक सुरु (अपडेट)
काठमाडौं, फागुन १५ : प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु भएको छ ।बैठक सुरु भएसँगै प्रतिपक्षी दल एमालेले नाराबाजी गरेतापनि नाराबाजीका बीच सभामुख अग्नि...
काठमाडौं, फागुन १५ : प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु भएको छ ।
बैठक सुरु भएसँगै प्रतिपक्षी दल एमालेले नाराबाजी गरेतापनि नाराबाजीका बीच सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणा प्रस्तुत गरिरहेका छन् ।
बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: १९:४४ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)